काठमाडौं । भिभोले आफ्नो बहुप्रतीक्षित नयाँ स्मार्टफोन भिभो भि८० लाइटको पहिलो झलक सार्वजनिक गरेको छ । कम्पनीले आधिकारिक सामाजिक सञ्जालमार्फत फोनको डिजाइन र केही प्रमुख विशेषताबारे जानकारी सार्वजनिक गरेको हो । डिजाइनलाई प्राथमिकता दिइएको भि८० लाइटमा परिष्कृत कभर्ड डिजाइन, सहज पकड र अल्ट्रा–स्लिम युनिबडी डिजाइन रहने बताइएको छ । कम्पनीले यसको डिजाइनलाई ‘स्ले एभरी एज’