भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्सको ७२ लाख सहयाेग

  • बुधबार १७ भौ २०८३ ०८:४३ AM
काठमाडौँ / सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बाढी प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि ७२ लाख रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते रसुवासहित