विपद्मा सत्ता पक्ष र प्रतिपक्ष नभनी एकजुट भएर सामना गरौँ : सांसद आङ्देम्बे
बुधबार १७ भौ २०८३ ०८:५५ AM
काठमाडौँ / नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विपद्को समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै राजनीतिक दल एकजुट भएर सामना गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको