माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीले आयोजनाका ५५७ जना अझै हराईरहेको जनाएको छ । कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै यस जानकारी दिएको हो । कम्पनीका अनुसार भदौ १० गते आएको बाढीका कारण रसुवा जिल्लाको आमाछोदिब्मो गाउँपालिका–१, हाकु क्षेत्र तथा उत्तरगया गाउँपालिका– १ मा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत The post अपर त्रिशुली १ का ५५७ जना अझै सम्पर्कविहिन, ११५ जना हेडवर्क्स र सुरुङमै फसेको अनुमान appeared first on Businesspana.