काठमाडौं । बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकारले सञ्चालनमा ल्याएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा बुधबार दिउँसोसम्म ७ अर्ब ८८ लाख ५७ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त आर्थिक सहयोगबारे जानकारी गराएका हुन्।… Continue reading बाढी प्रभावितका लागि ७ अर्ब ८८ लाखभन्दा बढी सहयोग जुट्दा कोषबाट पीडितका लागि एक अर्ब निकासा