रसुवा भोटेकोशी बाढी : २५ अर्ब ८७ करोड रुपैयाँको बीमा दाबी, भुक्तानी सहज बनाउन विशेष कार्यदल गठन

  • बुधबार १७ भौ २०८३ ०९:०४ AM
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको बीमा दाबी भुक्तानीलाई सरल, सहज र छिटो बनाउन नेपाल बीमा प्राधिकरणले विशेष कार्यदल गठन गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलले बाढीबाट भएको क्षतिको बीमा दाबीलाई उच्च प्राथमिकतामा राख्दै दाबी भुक्तानी प्रक्रिया सहजीकरण गर्ने निर्णय गरेको हो। भदौ १०… Continue reading रसुवा भोटेकोशी बाढी : २५ अर्ब ८७ करोड रुपैयाँको बीमा दाबी, भुक्तानी सहज बनाउन विशेष कार्यदल गठन