कांग्रेसले भन्यो– सुरुङमा फसेकाको उद्धारमा सरकारले गरेको ढिलाइ अमानवीय

  • बुधबार १७ भौ २०८३ ०९:०८ AM
काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढीका कारण सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै आङ्देम्बेले विपद्को समयमा सरकार प्रचारभन्दा नागरिकको जीवन बचाउन केन्द्रित हुनुपर्ने बताए । उनले सरकार फिल्डमा भन्दा सामाजिक सञ्जालमा बढी देखिएको टिप्पणी गर्दै गृहमन्त्री… Continue reading कांग्रेसले भन्यो– सुरुङमा फसेकाको उद्धारमा सरकारले गरेको ढिलाइ अमानवीय