जलवायु परिवर्तनको सोझो मारमा नेपाल: हिमाली विपद्ले निम्त्याएको अकल्पनीय विनाश
बुधबार १७ भौ २०८३ ०७:५२ AM
काठमाडौं। मौसम सफा थियो। न झरी परेको थियो, न त तल्लो तटीय क्षेत्रमा कुनै ठूलो वर्षाको सम्भावना नै। तर, भदौ १० गते बिहानै रसुवाको भोटेकोशी नदीमा अकल्पनीय रूपमा लेदो र ढुङ्गासहितको भीषण बाढी उर्लियो। केही