संकटमा आँसु र विलाप होइन, जनतालाई हिम्मत र आड-भरोसा दिनुपर्छ: प्रधानमन्त्री शाह

  • बुधबार १७ भौ २०८३ ०८:०३ AM
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढी र त्यसले पुर्‍याएको अकल्पनीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यो कठिन घडीमा सरकार दृढतापूर्वक उद्धार तथा पुनर्स्थापनामा लागिरहेको बताएका छन्। बुधबार बसेको