निःशुल्क औषधि अभाव, प्रेसर र सुगरका बिरामी प्रभावित

  • बुधबार १७ भौ २०८३ ०१:३१ PM
प्रतीक इच्छुक शर्मा, सल्यान, भदौ १७ गते । नसर्ने रोगका बिरामीले नियमित सेवन गर्ने औषधि समयमै नपाउँदा दार्मा गाउँपालिकाका सयौँ बिरामी निजी औषधि पसल धाउन र औषधिका लागि टाढासम्म पुग्न...