प्रदेश सरकारद्वारा भोटेकोशी बाढी नोक्सानी मूल्याङ्कन समिति गठन
बुधबार १७ भौ २०८३ ०१:४२ PM
राममणि दाहालमकवानपुर, भदौ १७ गते । बागमती प्रदेश सरकारले भोटेकोशी बाढीका कारण पूर्ण रुपमा विस्थापित स्थानीय बजारलाई पुनस्र्थापन गर्न सहजीकरण गर्ने भएको छ ।बागमती प्रदेश सरकारका सचि...