ढल निकास नहुँदा महेन्द्रनगरका सडक डुबानमा

  • बुधबार १७ भौ २०८३ ०१:५१ PM
कञ्चनपुर, भदौ १७ गते । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजार क्षेत्रका सडक डुबानमा परेका छन् । अविरल वर्षाका कारण महेन्द्रनगर बजारको गल्ली नम्बर ३, ४ तथा भीमदत्त नगरपालिका–१८ कटान ल...