काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले विपद्का कारण आफूहरूको शरीर थकित भए पनि अहिले विश्राम लिने अवस्था नरहेको बताएका छन् । भोटेकोसी बाढी आएको सात दिनपछि बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उद्धार, राहत र पुनः स्थापनाको कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उनले विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकार निरन्तर