भान्सामा व्यस्त महिलाले बाढी आएको पत्तै पाएनन्

  • बुधबार १७ भौ २०८३ ०८:०३ AM
काठमाडौं । गत भदौ १० गते बुधबार बिहान छोराछोरीलाई स्कुल पठाउने चटारो थियो महिलालाई । ‘भान्सामा खाना पकाउनै व्यस्त थिए, उनीहरू । भोटेकोशी बाढी उर्लिएर आएको मेसै पाएनछन् । अन्ततः उनीहरू घरभित्रैबाट बिलाए ।’ भोटेकोशी बाढीपीडित अवलोकनमा पुगेका महिला पुनस्र्थापना केन्द्र (ओरेक)का कार्यक्रम संयोजक सुलोचना खनालले बताए । उनले भने, ‘कतिले त फोन उठाउन नै