खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्: प्रधानमन्त्री

  • बुधबार १७ भौ २०८३ ०८:०३ AM
काठमाडाैंं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमतामा परिचालित रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधवारको बैठकमा रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे ब्रिफिङ गराउँदै उनले यस्तो बताउका हुन् । उनकाअनुसार हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको छ । उनले ३ हजार ९