यो विपत्तिमा लड्नुबाहेक हामीसँग अर्को विकल्प छैन, हामी लडिरहेका छौँ : प्रधानमन्त्री

  • बुधबार १७ भौ २०८३ ०७:४५ AM
काठमाण्डु– प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमार्फत भोटेकोसी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोक व्यक्त गरेका छन्। उनले भोटेकोसी बाढीबाट भएको क्षति रसुवा, नुवाकोट र धादिङको मात्र नभई सिंगो देशको छातीमा परेको बज्रपात भएको बताएका छन्। प्रधानमन्त्री शाहले संकटको यो घडीमा थकित भएर विश्राम लिने अवस्था नरहेको र दुःखमा विलाप गर्ने समय पनि नभएको