सुरुङमा उद्धार चुनौतीपूर्ण : सेना

  • बुधबार १७ भौ २०८३ ०८:०६ AM
काठमाण्डु – भोटेकोशीमा आएको बाढीका कारण जलविद्युत आयोजनाका सुरुङ तथा टर्बाइन क्षेत्रमा फसेकाहरूको खोजी तथा उद्धार कार्य झन् चुनौतीपूर्ण बनेको नेपाली सेनाले जनाएको छ। रसुवा बाढीले पुरिएका जलविद्युत आयोजनाका सुरुङ उद्धारमा कठिन देखिएको छ । ती सुरुङमा फसेकाहरूको उद्धार तत्काल सम्भव नभएको नेपाली सेनाले उल्लेख गरेको छ । सेनाले रसुवा बाढीप्रभावित क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङमा