संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने– ‘विपत्तिसँग लड्नुको विकल्प छैन’

  • बुधबार १७ भौ २०८३ ०७:४५ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले देशमा आएको विपत्तिसँग दृढताका साथ सामना गर्नुको विकल्प नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपत्तिको समयमा देशको नेतृत्वले आँसु होइन, नागरिकलाई हिम्मत र भरोसा दिनुपर्ने बताए । उनले पछिल्लो विपत्ति देशकै छातीमा वज्रपात भएको उल्लेख गर्दै दृढ संकल्प र साहसका साथ विपत्तिको सामना गर्न