काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीका कारण पर्यटन क्षेत्रमा प्रारम्भिक रूपमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको बताएका छन् । बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले बाढीबाट पर्यटन क्षेत्रका विभिन्न संरचना, व्यवसाय, सवारीसाधन तथा पदमार्गमा ठूलो क्षति पुगेको जानकारी दिए । उनका अनुसार बाढीले १ सय