संसदमा प्रधानमन्त्रीको ब्रिफिङ : खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमातामा परिचालित छन्

  • बुधबार १७ भौ २०८३ ०८:०९ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत वितरणका लागि राज्य संयन्त्र पूर्ण क्षमतामा परिचालित रहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा भोटेकोशी बाढीबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको जानकारी दिए । उनका अनुसार ३ हजार ९ सय १६ जना