टनेलमा फसेकाको तत्काल उद्धार नहुने, बालेनले भने- ‘मौसमले साथ दिएपछि गरौँला’

  • बुधबार १७ भौ २०८३ ०८:१३ AM
काठमाडौं । रसुवागढी बाढीपछि विभिन्न जलविद्युत आयोजनामा फसेकाहरुको उद्धारमा तत्कालका लागि सरकारले हात झिकेको छ । बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै अप्ठेरो अवस्था रहेका कारण अहिले उद्धार गर्न नसकिने प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले बताए । हिलो बाढी पसेको टनेलबाट उद्धार गर्ने एक्सपर्टहरु विश्वमा नै कही नभएको समेत बालेनको दाबी रहेको छ । साथै अन्य