मञ्जुश्री फाईनान्सद्वारा ३० लाख सहयोग

  • बुधबार १७ भौ २०८३ ०७:३८ AM
मञ्जुश्री फाईनान्स लिमिटेडले २०८३ भदौ १० गते भोटेकोशीमा आएको भीषण प्राकृतिक विपद घटनामा प्रभावित क्षेत्रमा राहत सहयोग स्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा रु ३० लाख सहयोग हस्तान्तरण गरेको छ । प्रकृतिले ल्याएको यो विनाशकारी बाढीको कारणले प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले मञ्जुश्री फाईनान्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सो सहयोग The post मञ्जुश्री फाईनान्सद्वारा ३० लाख सहयोग appeared first on Businesspana.