एभरेष्ट बैंक र कर्मचारीको तर्फबाट ३ करोड ११ लाख सहयोग

  • बुधबार १७ भौ २०८३ ०८:१२ AM
एभरेष्ट बैंक लिमिटेडले र बैंकका कर्मचारीहरुले बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुन:स्थापनाका लागि ३ करोड ११ लाख रुपैयाँभन्दा बढीको आर्थिक सहयोग प्रदान गरेका छन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत र बैंकका कर्मचारीहरूको व्यक्तिगत योगदान समेत गरी कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा The post एभरेष्ट बैंक र कर्मचारीको तर्फबाट ३ करोड ११ लाख सहयोग appeared first on Businesspana.