काठमाडौं। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजना तथा सबस्टेशनमा कार्यरत करिब ५० जना कर्मचारी तथा कामदार बाढीपछि सम्पर्कविहीन भएपछि उनीहरूको खोजी कार्य बुधबार पनि जारी रहेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा देवीघाट जलविद्युत केन्द्र, त्रिशूली जलविद्युत केन्द्र, माथिल्लो त्रिशूली–३ ‘ए’, रसुवा वितरण केन्द्र, त्रिशूली–३ ‘बी’ २२० केभी सबस्टेशन तथा चिलिमे–त्रिशूली २२० केभी… Continue reading ६ जलविद्युत आयोजना र सबस्टेशनमा बेपत्ता करिब ५० जनाको खोजीमा जुट्यो प्राधिकरण