अहिले शोक मनाउने समय होइन, जनतालाई हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह

  • बुधबार १७ भौ २०८३ ०८:०३ AM
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सिर्जित विपद्सँग मुलुक जुधिरहेको बताएका छन् । उनले संकटको यस घडीमा नेतृत्वले शोकमा डुबेर बस्ने नभई उद्धार, राहत र पुनःस्थापनामा जुट्नुपर्ने हुँदा सोही अनुसार कार्य गरिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको बताए… Continue reading अहिले शोक मनाउने समय होइन, जनतालाई हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह