काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेका अनुसार प्रधानमन्त्री शाहले संसद्मा सम्बोधन गर्ने जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय संसद् सचिवालयलाई गराएको छ । गत बुधबार भोटेकोशीमा गएके बाढीले ठूलो धनजनको क्षति पुर्याएके छ । त्यसबारे उनले संसदलाई जानकारी गराउन लागेका हुन् । The post प्रधानमन्त्री शाहले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने appeared first on Kalika Khabar.