पछिल्लो २४ घण्टामा सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु, ९७ जना घाइते

  • बुधबार १७ भौ २०८३ ०७:१३ AM
काठमाडौँ : देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ९७ जना घाइते भएका छन् । बुधबार (भदौ १७) नेपाल प्रहरीले आइतबार (भदौ १६) सुरु भएदेखि मध्यराति १२ बजेसम्म भएका सवारी दुर्घटनामा उक्त हताहती भएको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार सुनसरी, बारा, मकवानपुर र कास्कीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको हो । साथै, कोशीमा २३, मधेशमा १९, काठमाडौं उपत्यकामा ८, बागमतीमा २, गण्डकीमा ६, लुम्बिनी प्रदेशमा २७, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ गरी ९७ जना पछिल्लो २४ घण्टामा ... The post पछिल्लो २४ घण्टामा सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु, ९७ जना घाइते appeared first on Kalika Khabar.