इटहरीका लेसनायक प्रभाकर : ‘दशैंमा आउँछु, बिहे गर्छु’ भन्दै ड्युटीमा फर्किए, भोटेकोशीको बाढीमा बेपत्ता भए

  • बुधबार १७ भौ २०८३ ०६:२७ AM
सुनसरी (तरहरा): गत असार २ गते बिदामा घर आएका सुनसरीको इटहरी उपमहानगरपालिका–१९, भवानीपुरका प्रभाकर दंगाल २४ दिन आमाबुवासँग बसेर असार २६ गते ड्युटीमा फर्किए ।  घरबाट बिदा भएर फर्किएको डेढ महिनामै भोटेकोशीको भीषण बाढीले उनको परिवारको