भोटेकोशी बाढीपीडितलाई मोरङ कारागारका कैदीबन्दीको १ लाख ११ हजार सहयोग
बुधबार १७ भौ २०८३ ०६:५६ AM
विराटनगर । जिल्ला कारागार मोरङको ‘ए ब्लक’मा रहेका कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । कैदीबन्दी आफैंले स्वस्फूर्त रूपमा संकलन गरेको रकम बुधबार कारागार प्रशासक राजन