बाढी प्रभावितको सहयोगमा माता मनकामना भलाई कोषद्वारा एक लाख एक हजार एक सय ११ सहयोग

  • बुधबार १७ भौ २०८३ ०७:१४ AM
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले माता मनकामना भलाई तथा इन्भेस्टमेन्ट कम्पनी प्रा.लि. तथा यातायात प्रा.लि. परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख १ हजार