अमेरिकाको फेडरल ट्रेड कमिसन (एफटीसी) र २२ वटा राज्यले अमेजनविरुद्ध नयाँ मुद्दा दायर गरेका छन्। उनीहरूले अमेजनले आफ्नो प्लेटफर्ममा विज्ञापन गर्ने व्यवसायबाट गोप्य रूपमा बढी शुल्क लिएको आरोप लगाएका छन्। The post अमेजनले ‘गोप्य विज्ञापन शुल्क योजना’ चलाएको आरोप लगाउँदै एफटीसीद्वारा मुद्दा दायर appeared first on Technology Khabar.