प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बेथानचोकको ३५ लाख सहयोग

  • बुधबार १७ भौ २०८३ १२:०५ PM
केदार तिमल्सिनाबनेपा, भदौ १७ गते । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट ठुलो जनधनको क्षति भएपछि पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका स्थानीय तहले नगद सहयो...