बाढीपीडितका लागि रिजाल टासी इन्डस्ट्रिजको पाँच लाख एक हजार सहयोग
बुधबार १७ भौ २०८३ १२:२६ PM
सचिन पोख्रेलइटहरी, भदौ १७ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले इटहरीस्थित रिजाल टासी इन्डस्ट्रिज...