घोडाघोडीका विद्यार्थीको खाजा खर्च भोटेकोशी बाढीपीडित राहत कोषमा
बुधबार १७ भौ २०८३ १२:३१ PM
चाँदनी आचार्यघोडाघोडी (कैलाली), भदौ १७ गते । कसैका लागि एक दिनको खाजा खर्च सामान्य रकम हुन सक्छ । तर, त्यही रकम धेरै विद्यार्थीले आफ्नो खाजा नखाई एकै ठाउँमा जम्मा गर्दा बाढीपीडितका...