शव पहिचानका लागि आफन्तको डीएनए परीक्षण (फोटो फिचर)

  • बुधबार १७ भौ २०८३ १२:४६ PM
काठमाडौँ, भदौ १७ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका तथा पहिचान हुन नसकेका शवको पहिचानका लागि आफन्तको रगत सङ्कलन गरी डीएनए परीक्षण गर्न थालिएको छ ।न...