सरकारलाई विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरूको सुझाव

  • बुधबार १७ भौ २०८३ ०६:२७ AM
काठमाडाैं । जलवायुका क्षेत्रमा कार्यरत विषय विज्ञहरूले अन्तर्राष्ट्रिय सम्मेलनहरूमा जलवायु न्यायको विषयलाई एक सुत्रिय एजेण्डा बनाउन सरकारलाई सुझाव दिएका छन् । सरकारले भोटेकोशी (रसुवा नुवाकोट) बाढीलाई विपद् वा सामान्य वातावरणीय परिवर्तन नभई चरम ‘जलवायु सङ्कट’को रूपमा परिभाषित गरी विश्वसामु जलवायु न्यायको दाबी गर्नुपर्ने धारणा राखेका छन् । विज्ञहरूले हालको ‘रियाक्टिभ’ र सुस्त अनुदान प्रणालीबाट देशले