काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण चेक, बैंक कार्ड, मोबाइल तथा बैंकिङ कारोबारका लागि आवश्यक अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै विपद् प्रभावित ग्राहकको बैंकिङ सेवा नरोक्न निर्देशन दिएको हो । परिपत्रअनुसार ग्राहकले आवश्यक