प्रधानमन्त्री बालेनले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

  • बुधबार १७ भौ २०८३ ०७:०४ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहले आज बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे सुरु हुनेछ । सोही बैठकमा प्रधानमन्त्री शाहले बाढीपछिको अवस्था र सरकारका कामकारबाहीबारे आफ्नो धारणा राख्ने कार्यक्रम छ । बाढीपछि प्रधानमन्त्री शाहले अहिलेसम्म राष्ट्रका नाममा औपचारिक सम्बोधन गरेका छैनन् । उनले सामाजिक सञ्जाल