बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि मञ्जुश्री फाइनान्सको ३० लाख सहयोग

  • बुधबार १७ भौ २०८३ ०६:५३ AM
काठमाडौँ / मञ्जुश्री फाइनान्स लिमिटेडले भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गरेको छ। फाइनान्सले प्रधानमन्त्री दैवी प्रकोप