भोटेकोशी बाढीले उजाड्यो परिवार, बेपत्ताको खोजीमा आफन्त

  • बुधबार १७ भौ २०८३ ०६:५८ AM
रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका जेठा छोरा रामकुमारले भोटेकोशी बाढीमा परी