सन नेपाल लाइफद्वारा बाढी प्रभावित नागरिकका लागि ६० लाख सहयोग
बुधबार १७ भौ २०८३ ०७:०९ AM
काठमाडौँ / रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख रुपैयाँ आर्थिक सहयोग