बाढी प्रभावितलाई बिना कागजात पनि बैंकिंङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

  • बुधबार १७ भौ २०८३ ०६:१७ AM
नेपाल राष्ट्र बैंकले बाढी प्रभावितलाई बिना कागजात पनि बैंकिंङ सेवा दिन निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय  संस्थालाई एक निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले बाढी प्रभावित ग्राहकहरुलाई पनि बैंकिंङ सेवा दिनु पर्ने छ। जस अनुसार बैंकिङ कारोबार गर्न The post बाढी प्रभावितलाई बिना कागजात पनि बैंकिंङ सेवा दिन राष्ट्र बैंकको निर्देशन appeared first on Businesspana.