ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश

  • बुधबार १७ भौ २०८३ ०६:४२ AM
ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर गरी कुल १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा करसमेत समावेश छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर आगामी