नेपालका नेताहरूलाई ‘होली वाइन’ खुवाउने हान हाक जा मुनलाई दुई वर्षको जेल सजाय

  • बुधबार १७ भौ २०८३ ०६:५७ AM
नेपालका नेताहरूलाई ‘होली वाइन’ खुवाउने विवादास्पद युनिफिकेशन चर्चकी नेतृ हान हाक जा मुनलाई दक्षिण कोरियाको अदालतले दुई वर्षको जेलसजाय सुनाएको छ । राजनीतिक कोष ऐन उल्लङ्घन गरेको र तत्कालीन प्रथम महिला किम किओन हीलाई घुस तथा महँगा उपहारहरू दिएको अभियोगमा उनी दोषी ठहर भएकी हुन् । यो मुद्दा दक्षिण कोरियामा विशेष अनुसन्धान टोलीमार्फत अघि बढाइएको