काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि यती पेन्ट्स नेपालले ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति… Continue reading यती पेन्ट्सद्वारा भोटेकोशी बाढीपीडितका लागि ११ लाख ११ हजार सहयोग