जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा तीव्र बन्दै गइरहेका बेला नेपालले अब हिमालयमा देखिन थालेको परिवर्तनलाई केवल वातावरणीय समस्या नभई क्षेत्रीय मानव सुरक्षा, पानीको सुरक्षा र जलवायु न्यायको प्रश्नका रूपमा विश्व समुदायसमक्ष उठाउने तयारी गरेको छ। नेपालको उत्तरी हिमाली क्षेत्रमा देखिएका हिमनदी पग्लिने, हिमताल विस्तार हुने, हिमपहिरो ‘एभिलान्सेस’ को जोखिम बढ्ने र अत्यधिक तीव्र गतिमा आउने… Continue reading भोटेकोशीको भेलले विश्वलाई सोध्यो– जलवायु संकटको मूल्य नेपाल चुकाउँदैछ, जिम्मेवार को,न्याय कसले गर्छ?