काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज संसदबाट सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारको खोज, उद्धार र राहतका कामबारे संसद्लाई जानकारी गराउने तयारी छ । संघीय संसद् सचिवालय स्रोतका अनुसार आजको बैठकमा भोटेकोशी बाढीबारे सरकारको धारणा राख्ने कार्यसूची रहेकामा प्रधानमन्त्री शाह… Continue reading साढे तीन महिनापछि संसद्मा बोल्दै बालेन, भोटेकोशीको क्षतिबारे दिनेछन् जवाफ