सुनको मूल्य आठ हजार ८ सय रुपैयाँले घट्यो

  • बुधबार १७ भौ २०८३ ०५:३४ AM
काठमाडौँ । स्थानीय बजारमा बुधबार सुन र चाँदीको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तीन लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८ हजार ८ सय रुपैयाँले घटेर दुई लाख ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोलाContinue reading "सुनको मूल्य आठ हजार ८ सय रुपैयाँले घट्यो"