काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढी प्रभावितलाई दिने भएका छन्। संसदीय दलले आफ्ना सबै सांसद र स्वकीय सचिवको १५ दिनको तलब दिने निर्णय भएको प्रमुख सचेतक युवराज दुलालले बताए। सबै सांसद र सांसदका स्वकीय सचिवलाई पार्टीको खातामा रकम हाल्न भनेको छ। सबै सांसदसहित प्रदेश र स्थानीय तहकोContinue reading "नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढी प्रभावितलाई दिने"