नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला

  • बुधबार १७ भौ २०८३ ०६:०५ AM
काठमाडौं । काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई नागढुंगा सुरुङमार्ग खुला गरिएको छ । नागढुंगा पातले वनमा सडक भासिएपछि आवागमन प्रभावित भएको छ । अहिले पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकलहरूलाई भने सोही स्थानबाट एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ । विभागका अनुसार सडक भासिएकोContinue reading "नागढुंगामा सडक भासिएपछि सुरुङमार्ग खुला"